लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। केही विलम्ब भए पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय दिन नसके पनि सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। सन्तान तथा सहयोगीको साथले हौसला प्रदान गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds