आवश्यक पर्दा साथीभाइ र शुभचिन्तकहरू टाढा हुनेछन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिको लाभांश घट्नेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतको प्रतिफल हातपार्न केही समय प्रतीक्षा गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds