समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रन सक्छ। विचार नमिल्नाले आफन्तसँग टाढिनुपर्ला। कुरा लगाउनेहरूको विश्वासमा पर्दा छिमेकमा असमझदारी बढ्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही खर्च लागे पनि लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ