आँट तथा परिश्रमले लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर काम ढिलो गर्ने बानीले आफ्नै प्रतिफल कम हुनेछ। आहारविहारले स्वास्थ्यमा सुधार आउनेछ। साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds