व्यवसायमा मनग्गे धनलाभ हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर पारिवारिक असमझदारीले समस्या निम्त्याउला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds