पेसागत कामबाट मनग्गे फाइदा उठाउने समय छ। सानो प्रयासले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै समाजमा प्रतिष्ठित भइनेछ। ठूला व्यक्तिको सहयोग जुट्नाले पेसा–व्यवसायमा फाइदा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ