परिवारजनबाट टाढिनुपर्ला। विवादमा परिए पनि कमजोरी सच्याउने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

ट्रेन्डिङ