अपडेट: घाईते प्याराग्लाइडरको मृत्यु, फेवातालमा आजै दुई जनाको ज्यान गयो

अपडेट: घाईते प्याराग्लाइडरको मृत्यु, फेवातालमा आजै दुई जनाको ज्यान गयो

fewa-paragliding

पोखरा :  पाेखराकाे फेवातालमा आजमात्रै दुई जनाकाे ज्यान गएकाे छ । कास्की ढिकुरपाेखरीकी दिव्या अधिकारीकाे बिहान शव फेला परेकाे थियाे । मध्यान्ह प्याराग्लाइडिङ दुर्घटनामा घाईते राेमानियाली पर्यटककाे मृत्यु भएकाे हाे ।

रोमानियाका ४२ वर्षका इड सेडजीयर पोखराको सरङकोटडाँडाबाट उडेर ल्याण्ड गर्ने क्रममा नियन्त्रण गुमाउँदा फेवातालमा खसेका थिए । उनलाई तत्काल सशस्त्र टाेलीले उद्धार गरेकाे थियाे । प्याराग्लाइडरको उपचारका क्रममा मेट्राे हस्पिटलमा मृत्यु भएको हाे।

उनी ब्लूस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेको बताइएको छ।

http://gandaknews.com/divya/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ