लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा आगलागी हुँदा ४० लाख रुपैयाँ बढी क्षति भएको छ । गएराति १२ बजेतिर लागेको आगो दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट उत्तर बहादुर परियारले सञ्चालन गरेको सर्टिङ(सुटिङ पसल र सो पसलसँगै रितेश थापाले सञ्चालन गरेको कम्प्युटर मर्मत गर्ने कोठामा क्षति भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । क्षतिको एकीन विवरण आइनसकेको छैन् ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो