मैदीका मुर्कुस तामाङकाे मलेशियामा कुटपिटबाट मृत्यु

मैदीका मुर्कुस तामाङकाे मलेशियामा कुटपिटबाट मृत्यु

Murkus

धादिङ ज्वालामुखी गाउँपालिका २ मैदीका मर्कुस तामाङको मलेशियन नागरिकको कुटाईबाट ज्यान गएको छ ।

रोजगारीको शिलशिलामा ५ वर्षअघि मलेशिया गएका उनलाई मलेशियन नागरिकले शुक्रबार राती कुटपिट गर्दा ज्यान गएको हो ।

कुटपिटपछि घाईते तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मगाएका थिए । तर उनी बाँँच्न सकेनन् । उनको मलेशियास्थित क्वालालाम्पुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds