पोखराको बेगनासतालमा एकजना मृत भेटिए

पोखराको बेगनासतालमा एकजना मृत भेटिए

death_

पोखराको बेगनास ताल नजिक डुंगाघाटमा एकजना मृत भेटिएका छन् । आइतबार परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ