अब सूर्ति खाएर गाडी चलाउने र यौनजन्य दुब्र्यवहार गर्नेलाई १ हजार जरिवाना

अब सूर्ति खाएर गाडी चलाउने र यौनजन्य दुब्र्यवहार गर्नेलाई १ हजार जरिवाना

1 hajar nepali

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ । बिधेयक अनुसार मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिनेछ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिश गर्नुपर्ने व्यवस्था ऐनमा छ । यि कसुरमा अनुगमन समितिको सिफारिस अनुसार सम्बन्धित कम्पनी वा संस्थाले कारवाही गर्नै पर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ