आफू भन्दा २५ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका अभिनेता मिलिन्दका बोल्ड तस्बीर भाइरल

आफू भन्दा २५ वर्ष कान्छी प्रेमिकासँग बिहे गरेका अभिनेता मिलिन्दका बोल्ड तस्बीर भाइरल

milind_soman

मुम्बई – एक जोढी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । ५३ वर्षीय अभिनेता मिलिन्द सोमणले २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरे पछि यो जोडीको निकै चर्चा चलेको हो । यी दुई केहि समय अघि मात्र बिहे गरेका थिए । अहिले यी दुईको तस्बिर निकै भाइरल भइरहेको छ ।

यो जोडीले बिहेपछि विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेका अभिनेता मिलिन्द सोमण बिहे भइसकेपछि निकै भाइरल भइरहेका हुन् ।

हेर्नुहोस् उनीहरुका भाइरल तस्बिरहरु:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ