आज बालुवाटारमा रात्रिभोज

आज बालुवाटारमा रात्रिभोज

kp oli

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

नयाँ बर्षकै उपलक्ष्यमा आज प्रम ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन्। स्रोतका भनाईमा, सो रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ