रक्सी खाएर श्रीमती कुट्टे दिलबहादुर फरार, श्रीमती गम्भीर घाइते

रक्सी खाएर श्रीमती कुट्टे दिलबहादुर फरार, श्रीमती गम्भीर घाइते

sirmati kutni

पोखरा : मादप पदार्थ सेवन गरी श्रीमती कुटेर पर्वतका दिलबहादुर सुनार फरार भएका छन् । बुधबार पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ८ का सुनारले मदिरा सेवन गरी ५५ बर्षिया श्रीमती यमकुमारीलाई कुटेर फरार भएका हुन् ।
श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी यमकुमारीलाई उपचारका लागि पोखरा ल्याईएको प्रहरीले जनाएको छ । हाल फरार श्रीमानको खोजि कार्य तथा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds