समयमै हेलीकप्टर नपुगेपछि उपचार नपाएर मुस्ताङमा एक जनाको मृत्यु

समयमै हेलीकप्टर नपुगेपछि उपचार नपाएर मुस्ताङमा एक जनाको मृत्यु

death body

पोखरा । मुस्ताङमा अन्दाजी ६८ बर्षीय इटालियन नागरिक मार्काे मोरेलियोको मृत्यु भएको छ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित सारेबुङमा शुक्रबार बिहान करिब ८ बजे उनको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बिरामी भएका मोरेलियोका उद्धारका लागि मौसममा खराबी आएपछि समयमै हेलीकप्टर नपुग्दा उपचार नपाएकै कारण उनको मृत्यु भएको हो । हाल मृतकको शव जोमसोम एयरपोर्ट ल्याएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds