घरायसी विवाद भएपछि पोखराका अर्जुनले आफ्नै दाईलाई ढुङ्गाले हिर्काए

घरायसी विवाद भएपछि पोखराका अर्जुनले आफ्नै दाईलाई ढुङ्गाले हिर्काए

kutkutara

पोखरा । पोखरा महानगरपालिका-१६ अर्मला डिहिगाउँमा आफ्नै भाईले दाईलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका छन् । शनिबार  २८ बर्षीय राजु बिकलाई आफ्नै भाई १८ बर्षीय अर्जुन बिकले ढुङ्गाले हिर्काएर घाइते बनाएका हुन् ।

घरायसी विवादका कारण अर्जुनले ढुङ्गाले हिर्काउँदा राजुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ