बाटो काट्न खोज्दा मोटरसाईकले ठक्कर दिँदा पोखराकी ८ बर्षीया अनिता घाइते !

बाटो काट्न खोज्दा मोटरसाईकले ठक्कर दिँदा पोखराकी ८ बर्षीया अनिता घाइते !

accident pic symbol

photo accident symbol

पोखरा । पोखराको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ भुजुङखोलामा बाटो काट्न खोज्दा मोटरसाईकलले ठक्कर दिएपछि ८ बर्षीया अनिता गुरुङ घाइते भएकी छिन् । बिहिबार भुजुङखोलामा बाटो काट्न खोज्दा मोटरसाईकलले ठक्कर दिएपछि ८ बर्षीया घाइते भएकी हुन् ।

ग ८ प ७६७७ नं को मोटरसाईकलले ठक्कर दिँदा घाइते भएकी अनिताको हाल फिस्टेल अस्पताल उपचार भईरहेको छ । प्रहरीले मोटरसाईकल र चालक नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ