फेवातालमा नवलपुरकी चन्द्रमाको शव फेला

फेवातालमा नवलपुरकी चन्द्रमाको शव फेला

death body

पोखरा । फेवतालमा अन्दाजी ३५ बर्षिया चन्द्रमा बस्याल मृत फेला परेकी छिन् । नवलपुर घर भई हाल पोखराको रत्नचोक बस्दै आएकी बस्यालको आज मध्यान्ह करिब १२ बजे फेवातालमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ