पोखरामा बेहोस अवस्थामा भेटिएका आशको उपचारकै क्रममा ज्यान गयो

पोखरामा बेहोस अवस्थामा भेटिएका आशको उपचारकै क्रममा ज्यान गयो

death body

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० चाईनापुल नजिकै रंगशालामा बेहोस अवस्थामा भेटिएका ४० बर्षिय आशबहादुर स्याङताङ तामाङको मृत्यु भएको छ ।

शनिबार रंगशाला गेट अगाडि बेहोस अवस्थामा भेटिएका तामाङको उपचारको क्रममा पोखरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ