गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बलिउड– अभिनेत्री ट्विन्कल खन्ना प्रायजसाे प्रधानमन्त्री नरेन्द्र माेदीकाे विषयमा खुलेर आफ्नाे विचार राख्ने गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् ।
प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे ट्विटर ह्यान्डलमा ध्यान मुद्राकाे फाेटाे सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेकाे पनि उल्लेख गरेका थिए । खन्नाले यसैलाई निशाना बनाउँदै आफ्नाे तस्बिर सेयर गरेकी हुन् ।
ट्विन्कलले आफ्नाे तस्बिर सेयर गर्दै लेखेकी छन् ‘पछिल्ला केही दिनदेखि आध्यात्मिक इमेजेज देख्न थालेपछि अब मैले पनि ‘मेडिटेशन फोटोग्राफी-पोजेज र एङ्गल्स’ माथि वर्कशप सुरु गर्न गइरहेकी छु । विडिंग फाेटाेग्राफीपछि अब याे अर्काे ठूलाे चीज हुन गइरहेकाे छ ।’
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग