निर्मलाको आमाले लिइन् सरकारबाट १० लाख राहत, अब के हुन्छ ?

निर्मलाको आमाले लिइन् सरकारबाट १० लाख राहत, अब के हुन्छ ?

nirmal panta

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।

उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । तीनै तहका सरकारले निर्मलाको परिवारलाई ९स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ