पोखरामा एनसेल सेन्टर अगाडि हिजो बेलुकी भेटिएको बम बिहान निष्तेज

पोखरामा एनसेल सेन्टर अगाडि हिजो बेलुकी भेटिएको बम बिहान निष्तेज

Srijanachowk hul

पोखरा, १३ जेठ । पोखराको सृजनाचोक र फिर्केचोकको विचमा कुकर बम भेटिएको त्यसलाई नेपाली सेनाको टोलीले बिहान निष्क्रिय पारेको छ ।

आइतबार बेलुकी नै भेटिएको भएपनि रातिमा डिस्पोज गर्दा स्थानीय आतंकित हुने भन्दै बिहान मात्रै नेपाली सेनाको बम डिस्पोजल टोली आएको हो । एनसेलको कार्यालय नजिकै रहेको कुकुर बमलाई प्रहरीले राति देखिनै सुरक्षा दिएर राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ