कास्की नौडाँडामा रोडमै बम, डिस्पोज गरिदैं

कास्की नौडाँडामा रोडमै बम, डिस्पोज गरिदैं

naudada (2)

पोखरा, १३ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पोखरा कुश्मा सडकखण्डको नौडाँडा चोकैमा पनि बम भेटिएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले घर अगाडिकै रोडमा शंकास्पद बस्तु भेटिएको छ भनेर खबर गरेको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै गरेको बताईन्छ ।

विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको हो । आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो । यहाँ भने अप्रिय घटना घटेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ