पिएन क्याम्पस अगाडी पोखराका ३१ बर्षिय राजनको शव भेटियो !

पिएन क्याम्पस अगाडी पोखराका ३१ बर्षिय राजनको शव भेटियो !

Death Dubera

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको पृथ्वी नारायण क्याम्पसको माथिल्लो गेट अगाडी सोही ठाउँका ३१ बर्षिय राजन मगरको शव भेटिएको छ । सोमबार (आज) बिहान करिब ११ बजे मगरको उनको शव भेटिएको हो ।

शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएको प्रहरीले जानाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ