बर्षासहित आएको हावाहुरी प्रभाव : फेवातालमा डुंगा डुब्यो, सातको उद्दार

बर्षासहित आएको हावाहुरी प्रभाव : फेवातालमा डुंगा डुब्यो, सातको उद्दार

file photo

पोखरा । बर्षासहित आएको हावाहुरीका कारण फेवातालमा डुबेको डुंगा र कायाकमा सवार सात जनालाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो करिब साँढे तीन बजेदेखि बर्षासहित आएको हावाहुरीका कारण फेवातालको बीचमा अलपत्र परेका सात जनालाई सशस्त्र प्रहरी बलको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको   हो ।

प्रहरीका अनुसार काठमाडौँका २७ बर्षिय विनोद अर्याल, २१ बर्षिय सविना मर्हजन, जेनी महर्जन, अजित मर्हजन र जरिना मर्हजन र  पोखराका २२ बर्षिय साईरस गुरुङ र २५ बर्षिय रोनाले मगरको उद्दार गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ