६५ बर्षीय सन्तेले ढुंगाले हिर्काउँदा पोखराका मानकाजीको मृत्यु

६५ बर्षीय सन्तेले ढुंगाले हिर्काउँदा पोखराका मानकाजीको मृत्यु

Sudden depature

पोखरा, १४ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ ओखरबोटका ६५ बर्षीय सन्ते बिकले ढुंगाले हिर्काउँदा सोही ठाउँका ५२ बर्षीय मानकाजी बिकको मृत्यु भएको छ । मंगलबार बिहान सामान्य विवाद हुँदा सन्तेले ढुंगाले हिर्काउँदा मानकाजीको मृत्यु भएको हो ।

मृतकको शव शल्य परक्षिणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ