सात महिनाकी छोरीलाई कुटेर हत्या गर्ने आमा प्रहरीको फन्दाको

सात महिनाकी छोरीलाई कुटेर हत्या गर्ने आमा प्रहरीको फन्दाको

baby-death

काठमाडौं । सल्यान, छत्रेश्वरी गाउँपालिका–६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै छोरी जानकी भण्डारीको कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ