धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशाला भत्काउने नेकपाका नेता कँडेलसहित १६ जना पक्राउ

धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशाला भत्काउने नेकपाका नेता कँडेलसहित १६ जना पक्राउ

dhurmus suntali

file photo

चितवन । चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको बार भत्काउने स्थानीय प्रकाश कँडेल पक्राउ परेका छन् ।

घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेलको नेतृत्वमा स्थानीयले भत्काएका हुन् ।

कँडेल नेकपाका स्थानीय नेता समेत हुन् । बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुनको मूल्य बढ्यो

ट्रेन्डिङ