सर्पले डस्दा बालकको ज्यान गयो

सर्पले डस्दा बालकको ज्यान गयो

snake

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा सर्पले डसेर ७ वर्षीय बालकको मृत्यु भएको छ।जोगिन्दर रामका छोरा भुवनेश्वरलाई घरमै सर्पले डसेको थियो। विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ