कास्कीको कृस्तिमा ठूलो दुर्घटना टर्यो (फोटोफिचर)

कास्कीको कृस्तिमा ठूलो दुर्घटना टर्यो (फोटोफिचर)

61900466_1952552914848716_1471710122098032640_n

पोखरा । पोखरा महानगरपालिकाको कृस्तीबाट छोरेपाटन आउँदै गरेको ग १ ख ३२८७ नम्बरको बस दुर्घटनाबाट हुनसक्ने ठूलो क्षती टरेको छ । शुक्रबार बिहान करिब ९ः१५ बजे भएको दुर्घटनामा परी मानवीय क्षती टरेको हो ।
स्थानीयवासीहरुका अनुसार बसमा सबार सम्पूर्ण यात्रुहरु सकुसल रहेका छन् ।

Image may contain: plant, tree, outdoor and nature

Image may contain: one or more people and outdoor

Image may contain: 1 person, standing and outdoor

फाेटाे: कृस्ती बुलेटिन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds