देख्दा हाँसाे थाम्न नसकिने अनाैठा जाेडी (तस्विरसहित)

देख्दा हाँसाे थाम्न नसकिने अनाैठा जाेडी (तस्विरसहित)

jodi haso lagdo

एजेन्सी । मानिसको जोडि भगवानले बनाउछन् भन्ने हाम्रो समाजमा चलन रहेको छ । तर कहिले काहि भगवानले वनाएका जोडि यति अच्चम लाग्दा हुन्छन् कि हामि हाम्रो हाँसोलाई रोक्न सक्दैनौ ।

 स‌ंसारमा केहि यस्ता जोडिहरु पनि छन् जुन नमिल्दा देखिन्छन् ।  आज तपाईलाई यस्तै केहि जोडिहरुको फोटो देखाउन गइरहेका छौ । जुन देखेर तपाईलाई हाँसो छुटनेछ  ।