गण्डकी प्रदेशमा पानीको मुल्य घट्यो, अब जारको ६० रुपैँया मात्रै

गण्डकी प्रदेशमा पानीको मुल्य घट्यो, अब जारको ६० रुपैँया मात्रै

pani pardesh

पोखरा । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले आगामि सोमबारदेखि (२० गते) लागु हुने गरी पानीको मुल्य घटाएको छ । संघको गत जेष्ठ २ गते बसेको आम भेलाको निर्णयबाट पानीको मुल्य घटाउने निर्णय भएको हो ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीका अनुसार प्रती जार पानीको मुल्य १० रुपैँया घटाएर ६० रुपैँया र एक लिटर बोटल पानीको मुल्य ५ घटाएर २० रुपैँया कायम गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ