पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताएका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गते भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको घोषणा गरेसँगै नेपालका उत्पीडित दलित समुदायले आजको दिनलाई उत्साहका साथ मनाउने गरेका छन् । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको एक दशक नाघेपनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।
This will close in 3 seconds
सम्बन्धित खबर
पोखराका १० विद्यालयमा नि:शुल्क चाइनिज भाषा पढाइने
ईञ्जिनियरिङ र दन्त चिकित्सा प्रवेश परीक्षामा एसओएस गण्डकीका दुई विद्यार्थी नेपाल टप
द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा ‘खुश्मा’
शुभकामना क्लबको तीन दिने तीज मेला सम्पन्न
म्याग्दीकी कृष्टिना पुन बनिन् ‘मिस मगर’
जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग