विनाशकारी भूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष अर्जुन प्रकाउ

विनाशकारी भूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष अर्जुन प्रकाउ

Screenshot_103

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ज्योतिष भनिने अर्जुन क्षेत्री प्रकाउ गरेको छ ।

ज्योतिष अर्जुनलाई विभिन्न युट्युब च्यानलमार्फत विनाशकारी भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको अभियोगमा पक्राउ गरेको प्रहरीले बताएको छ।

काठमाडौंको गौशालाबाट पक्राउ गरी अर्जुनमाथि अनुसन्धान सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ