भोलि कास्कीमा शैक्षिक हडताल (विज्ञप्तिसहित)

भोलि कास्कीमा शैक्षिक हडताल (विज्ञप्तिसहित)

hadtal

पोखरा । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कास्कीले भोलि शैक्षिक हडतालको घोषणा गरेको छ ।  राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो ।

गत १२ गते अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन) लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको दाबी गर्दै शैक्षिक हडताल आह्वान गरेको संगठनले जनाएको छ ।

क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ