पाेखरा जिराेमा डिभाइडरमा ठाेक्किएर कार क्षतिग्रस्त (फाेटाेफिचर)

पाेखरा जिराेमा डिभाइडरमा ठाेक्किएर कार क्षतिग्रस्त (फाेटाेफिचर)

64255919_2261387047307807_8249599850161635328_n

पोखरा : पोखराको जिरो किमीमा राति कार दुर्घटना भएको छ । यहाँकै सबैभन्दा फराकिलो सडकखण्ड जिरो-विन्ध्यवासिनीलाई दुर्घटनामुक्त बनाउन डिभाइडर राख्ने काम भइरहेको छ ।

तर, दुर्घटना नहोस् भन्नका लागि राखिएको डिभाइडरमै ठोक्किएर शनिबार राति होटल ताराको कारमा क्षति पुगेको हो । चालकको अवस्थाबारे थाहा हुन सकेको छैन । विस्तृत विवरण आउन बाँकी ।

तस्विर : राजा शाही

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ