ब्रेकिङ न्यूज : पोखरामा उत्तमचोकमा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ

ब्रेकिङ न्यूज : पोखरामा उत्तमचोकमा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ

gun-fire-

सांकेतिक चित्र

पोखरा– पोखराका लागू औषध कारोबारी ‘जोन’ भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोली चलाएको छ ।

लागू औषधसहित भेटिएका थापा प्रहरी देखेर भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
थप विवरण आउन बाँकी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ