गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ-लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दाना बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ ।
गत वर्ष ६ सय क्विन्टल अलैंची आम्दानी भएकोमा यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्म बिक्री अलैंची यस वर्ष भने प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा बिक्री भएको महासंघ जिल्ला शाखाले जनाएको छ ।
लमजुङका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर, अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन नसकेको गुनासो किसानले गरिरहेका छन् ।
सम्बन्धित खबर
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
लमजुङमा पसगाउँ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग