पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको छ ।
बुधबार बिहान करिब ६ बजे सडकमा फोहोर फाल्दै गर्दा भेटिएपछि शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई वडा कार्यालयले १५ हजार रुपैँया जरीवाना तिराएको हो ।
सम्बन्धित खबर
रमेश पौडेलको नेतृत्वमा पत्रकार महासंघ गण्डकी, महासचिवमा जमुना
१३औं पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो