कास्कीमा भीरबाट लडेर सुवेदीको मृत्यु

कास्कीमा भीरबाट लडेर सुवेदीको मृत्यु

ledera

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ विसौनीडाँडा जंगलमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार बाटो हिँडने क्रममा ५६ बर्षीय स्थानीय ऋषिराम सुवेदीको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार भीरबाट लडेर करिब चार सय मीटर तल खोल्सामा खसेका सुवेदीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ