गण्डकी प्रदेशको बजेट: सांसदहरुलाई दुई करोड दिइने

गण्डकी प्रदेशको बजेट: सांसदहरुलाई दुई करोड दिइने

kiran-gurung

पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभा बैठकमा सांसदहरुलाई निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत दुई करोड रुपैयाँ दिने घोषणा गरेका छन् । आज अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले आज कुल ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट प्रदेश सभामा पेश गरे ।

सम्बन्धित समाचार :-

http://gandaknews.com/gandaki-pradesh-budget-076-77/

http://gandaknews.com/bijet-gandaki/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ