प्रेममा धोका पाए पछि…

प्रेममा धोका पाए पछि…

Screenshot_84-8

एजेन्सी। ब्राजिलमा एक युवाले आफूलाई प्रेममा धोका दिएको भन्दै प्रेमिकाको कपाल मुन्डन गरिदिएका छन् । लागूऔषध कारोबारी ती युवकले प्रेमिकालाई समातेर साथीहरुकै अगाडि कपाल मुन्डन समाचार एजेन्सीहरुमा जनाइएको छ ।

ती युवाले आफ्नी प्रेमिकामाथि कपाल मुन्डन गर्दै गरेको भिडियोसमेत खिच्न लगाएका थिए । समाजिक सञ्जालमा भाइरल बनिरहेको एक भिडियोमा ती युवाले हातमा कपाल काट्ने ट्रिमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ ।

ब्राजिलको ड्रग डिलर ग्यांगले सो भिडियो पोष्ट गरेको हो । यसले प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्न सक्छ भन्ने देखाउँछ ।यद्यपि अहिले युट्युवले उक्त भिडियो समाजमा खलल पु¥याउने भन्दै हटाइ सकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds