एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पका कारण अन्य सय भन्दा बढी मानिस घाइते भएका छन् ।
प्रान्तीय राजधानी चेंगदुमा चेतावनी प्रणालीले भुकम्प आउनु भन्दा १ मिनेट अगाडि जानकारी गराएको थियो । र तुरुन्त आपतकालीन प्रबन्ध सुरु गरेको थियो । राष्ट्रिय खाद्यमन्त्रालयले ५ हजार टेन्ट १० हजार फोल्डिंग बेड र २० हजार सिरक पीडितहरु रहेको क्षेत्रमा पठाइसकेको छ ।
भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पग्रस्त क्षेत्रमा उद्वारका लागि ६३ दमकल र ३०२ दमकलकर्मीहरुलाईसमेत खटाइएको छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो