पोखरामा किराना पसलबाट साढे ६ लाख नगद सहित ९ जना जुवाडे पक्राउ

पोखरामा किराना पसलबाट साढे ६ लाख नगद सहित ९ जना जुवाडे पक्राउ

tass

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ सुन्दरमार्ग स्थित एक किराना पसलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । सुन्दरमार्गमा स्थानीय नवराज थपलियाले सञ्चालन गरेको किराना पसलबाट जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई तास, कौडा र ६ लाख ६५ हजार ३ सय ५५ नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका सबैलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ