तनहुँ । तनहुँको भिमाद नगरपालिकाले ३ सय ५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सोमा पुरुषको संख्या २ सय र महिलाको संख्या १४० रहेको छ । नगरपालिकाले ‘क’ वर्गका ६९, ‘ख’ वर्गका १ सय ३९, ‘ग’ वर्गका ९२ र ‘घ’ वर्गका परिचयपत्र लिने ५० लाई परिचयपत्र वितरण गरेको हो ।
गत जेठ २२ गतेदेखि नगरपालिकाले प्रत्येक वडामा गएर अपाङ्गता परिचयपत्र वितरण कार्य थालेको नगरपालिकाका अपाङ्गता समितिका संयोजक एवं कार्यपालिका सदस्य दिना गौतमले बताए । कोही छुटफुट भएमा केही समयपछि नगरपालिकाबाट नै परिचयपत्र वितरण गर्न आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए ।
सम्बन्धित खबर
बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङको यूनिभर्सल एकेडेमीका आयुष र आयुष्माले ल्याए ४ जिपिए
लमजुङ पहिरो [अपडेट] : एकै घरका चारै जनाको शव निकालियो
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
लमजुङ पहिरो: बेपत्ता वृद्धको शव भेटियो, तीन जना अझै बेपत्ता
लमजुङमा पहिरो : एकजनाको मृत्यु, ४ बेपत्ता, २ घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग