पोखरा । कास्कीका चार जना विद्यार्थीले २०७५ सालको एसईईमा ४ जीपीए ल्याएका छन् । पोखराको गण्डकी बोडिङ स्कुल, अमरसिंह स्कुल, सेन्टम्यारीज र अन्नपुर्ण गाउँपालिकाको नौडाडाँमा रहेको मर्निङस्टार स्कुलबाट परीक्षामा सहभागी भएका एक/एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
गण्डकी बोडिङबाट मोनिका गौतम, अमरसिंहबाट सुजल पौडेल, सेन्टम्यारीजकी सलिना खड्का र मर्निङस्टारका दिपेस परियारले ४ जीपीए ल्याएका हुन् ।
अघिल्लो वर्ष पोखराबाट ७ जनाले ४ जीपीए ल्याएका थिए । कास्की जिल्लामा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागीता भएका थिए । यस्तै गण्डकी प्रदेशबाट भने परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थी सहभागी भएका थिए । चैत १० गतेदेखि २१ गतेेेसम्म भएको परीक्षाको नतिजा बिहिबार सार्वजनिक भएको थियो ।
सम्बन्धित खबर
रमेश पौडेलको नेतृत्वमा पत्रकार महासंघ गण्डकी, महासचिवमा जमुना
१३औं पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो