गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका १ केआई सिङ पुल स्थित रहेको पार्कमा घुम्ने क्रममा एक्कासी बेहोस भई भारतीय वृद्ध नागरिकको मृत्यु भएको छ ।
भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेर अचानक उक्त पार्कमा लड्न गई बेहोस भई उपचारको लागि आफन्तले फिस्टेल अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका छन् घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, म्याग्दी घर भई पोखरामा ज्यामी काम गर्दै आएका पुरुषको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ सहारा टोेल स्थित सुनिल परियारको घरमा बिगत १३÷१४ बर्ष अगाडि देखि बस्दै आएको, ज्यामी काम गर्ने म्याग्दीको दरवाङ घर बताउने वर्ष अन्दाजी ५५ को साईला मगर नाम बताउने पुरुष ब्यक्ति आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग