नठगिनुहोस् ! दशैंमा बढी भाडा नतिर्नुहोस्, पोखराबाट कहाँ जान कति भाडा ?

नठगिनुहोस् ! दशैंमा बढी भाडा नतिर्नुहोस्, पोखराबाट कहाँ जान कति भाडा ?

pokhara-bus-park

पोखरा । काठमाडौबाट दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलिसकेको छ । १५ लाख बढीले काठमाण्डौ छाड्ने अनुमान गरिएको छ । गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । अग्रिम टिकटको लागि बिहान ६ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ ।

पोखरामा पनि अन्यत्र जानका लागि पनि अग्रिम बस टिकट बुकिङ खुलिसकेको पृथ्वी राजमार्ग बस सेवा सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।

सार्वजनिक यात्रुबाहक सवारी साधनका लागि तोकिएको भाडादर निम्न छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds