गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – सोमबार बिहानै साँढे ५ बजे पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा आगलागी भएको हो । आगोलागी भएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी गराए ।
कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी भएको उनले बताए । ‘भद्रगोल अवस्थामा रहेको तारहरुको लाइन सर्ट भइ आगलागी भयो’, उनले भने, ‘समयमै दमकल बोलाएर आगो निभाइएकाले ठुलो क्षति हुनबाट जोगियो ।’ महानगरले पोलमा गुजुल्टीएका तारहरु हटाउन अभियान सुरु गरे पनि विद्युत प्राधिकरण संग कुरा नमिल्दा काम अगाडी बढ्न सकिरहेको छैन ।
बेलैमा थप आवश्यक प्रक्रिया महानगरले नचलाउने हो भने क्षति हुने सम्भावना छ । समयसमयमा यस्तो समस्या देखिरहँदा बेलैमा सचेत हुनुपर्ने आवश्यकता देखिन्छ ।
सम्बन्धित खबर
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग